logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आज ओली गुटको विद्यार्थी भेला हुदै


  • राजनीति
  • बुधबार, मंसिर १० २०७७

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियुको काठमाडौं उपत्यका भेला आज १२:३० बजे हुने भएको छ ।

पार्टीभित्रको मतभेद चर्किंदै गएको बेला ओली समूहले विभिन्न जनवर्गीय संगठन र एनजिओको बैठक र भेला आयोजना गर्ने क्रममा उक्त भेला हुन लागेको बताइन्छ ।

यता जस्तालाई तस्तै भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि आगामी शुक्रबार, शनिबार र आइतबार ललितपुरका स्थानीय तहको भेला आयोजना गर्न लागेको बुझिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार