logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

संसद विघटन ओलीको फासिवादी सहारा हो : विप्लव


  • राजनीति
  • आइतबार, पुष ५ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र  बिक्रम चन्द ‘विप्लव’ले केपीको पछिल्लो कदम प्रती कडा प्रतिक्रिया दिएकाछन । महासचिव विप्लवले एक बिज्ञप्ती जारी गर्दै संसद विघटन  फासिवादी साशकको एक सहारा भएको धारणा व्यक्त गरेकाछन ।

 

विप्लवले यो ब्यवस्थाको परिणाम भएको भन्दै अब नया ढंगले सोचेर कम्युनिस्ट वामपन्थी देश भक्त क्रान्तिकारी शक्तिको बिचम सहकार्य आवस्यकता रहेको तर्फ संकेत गरेकाछन ।

 

विप्लवले यो परिघटनाले एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवाद सम्म पुग्नै पर्ने आवस्यकतालाइ प्रष्ट पारेको बताएकाछन ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार