राजनीति
विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य तथा बिदेश विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले गिरफ्तार गरि बेपत्ता बनाएकाे छ।
नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई पनि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले बतायो । सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।