राजनीति
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ ।
सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको हो । लामिछाने आज जिल्ला अदालतमा उपस्थित भएका थिए ।
उनि चितवन पुगेर उम्मेदवारी दर्ता गर्ने तयारीमा थिए । अब अदालतले मागेको धरौटी नबुझाए उनि पूर्पक्षका लागि थुनामा जानुपर्ने छ।