नेपाल सरकार नेपाल भ्रमण बर्ष २०२० र गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाई रहदाँ आन्तरिक एव् बाह्य पर्यटकहरुको प्रखाई र प्रचार प्रसारको खोजीमा रहेको तनहुँ भिमाद नगरपालिका ८ स्थित राङरुङ डाडाँ,यसमा रमाउदै पोखरामा क्रियासिल युवाहरुको सामाजिक सस्था “हाम्रो सहयोगी हातहरु”को टोली सामुहिक तस्विर लिदै !
दिनहुँ जसो आन्तरिक पर्यटकहरु आउने वातावरण मिलाउन गाउँका सबै स्थानीय तयारीका साथ कसिएका छन….