तनहुँको व्यास ५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त
रासस
बिहिबार, मंसिर १९ २०७६
तनहुँको व्यास नगरपालिका – ५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त । युवा वैदेशिक रोजगारका लागि बिदेसिएपछि धान काट्ने, भित्र्याउने र दाई हाल्ने कार्यमा महिला खटिने गरेका छन् ।