logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कास्कीको सिक्लेसमा हिमपात


  • रासस
  • सोमबार, पुष २१ २०७६

कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र ताङतिङबाट सेताम्मे हिउँसहित देखिएको अर्को पर्यटकीय गाउँ सिक्लेस । यतिखेर सो गाउँको माथिल्लो भागमा दैनिक जस्तो हिउँ पर्दै आएको छ ।

तस्वीर : हरि बाँस्तोला

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार