तनहुँको व्यास स्थित प्रशिद्ध छाब्दीबाराही मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन
रासस
सोमबार, पुष २१ २०७६
तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित प्रशिद्ध छाब्दीबाराही मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन । छाब्दीवाराही मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित भइरहेको छ ।