logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले गरेलु मैदानमा आर्सनललाई ३–० ले हराए


  • एएफपी
  • सोमबार, मंसिर ३० २०७६

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनललाई सजिलै ३–० ले हराएको छ ।आइतबार राति भएको खेलमा सिटीको जितमा केभिन डे ब्रुनले दुई गोल गरे ।

अर्को गोल रहिम स्टर्लिङले गरेका थिए। एता आर्सनलले भने फेरि एकपल्ट घरमा नमीठो हारको सामना गर्नु परेको छ । यो जितपछि सिटीले लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी १४ अंकमा कायम राखेको छ ।

आर्सनल भने नवौं स्थानमा रह्यो । उसले सबै खाले प्रतियोगिताका पछिल्ला १२ खेलमा खालि एकै जित मात्र निकाल्न सकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार