logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गुल्सन झाकाे बिस्पाेटक ब्याटिङ, २० बलमा अर्धसतक पूरा


  • राजनीति
  • आइतबार, कार्तिक १९ २०८०

टी–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् ।

संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै उनले विष्फोटक अर्धशतक बनाए ।

गुल्शनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । अर्को इन्डबाट कप्तान रोहित पौडेलले उनलाई साथ दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार