राजनिती न्युज डेस्क
पोखरा- सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।...