रासस
पोखरा – बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरछेवैमा सुरुङद्वार देखिन्छ । द्वारबाट छिरेपछि निर्माणाधीन भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’...