राजनीति
g]sfF kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s
g]kfnL sfFu|]; kf6L{ s]G›Lo sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिन आफूले हर प्रयास गरिरहेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै पौडेलले देशको अहिलेको वषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विमर्श एवम् हर गरिरहेको जानकारी दिएका छन् ।
“आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भैरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबैलाई सबैलाई अपिल गर्दछु,” राष्ट्रपति पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
