logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मालपाेत कार्यालयमा बम बिस्फोट, ५ जना घाइते


  • राजनीति
  • आइतबार, चैत्र १ २०७७

सिराहाको लाहानमा रहेको मालपोत कार्यालय प्रांगणमा ब’म वि’स्फोट भएको छ ।

वि’स्फोटमा परी ५ जना घा’इते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर ब’म वि’स्फोट भएको हो । वि’स्फोट गराउनेको पहिचान खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार