logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरी कार्यालयमा झडप, दर्जनौं गाेलि चल्याे


  • राजनीति
  • मंगलबार, चैत्र १० २०७७

कैलालीको लम्कि स्थित इलाका प्रहरी कार्यालयमा प्रहरी र स्थानीय बासिबिच दाेहनेराे झडप भएकाे छ । प्रहरी दर्जनौं गाेली प्रहार गरेकाे छ कयौं आन्दोलनकारी घाइते भएका छन् ।

बिहानबाट लम्कि तनावग्रस्त छ । टिकापुर जाँदै गरेकाे बसले बिहान स्थानीय २२ बर्षिया कमला देवकाेटालाइ ठक्कर दिएपछि उनकाे घटनास्थलमै मृत्यु भएको थियाे ।

अहिले इलाका प्रहरी कार्यालय वरिपरि र लम्कि बजारमा स्थानीयहरुले प्रदर्शन गरिरहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार