logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाली सेनामा जागिर खुल्याे, सिनियर देखि जुनियरसम्म एकैपटक जागिर, लिखित निवेदन दिए पुग्ने


  • राजनीति
  • आइतबार, असोज १२ २०७६

नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेश द्रूत मार्गका लागि विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो ।

नेपाली सेनाको काठमाडौं तराई मधेश द्रूतर्मा सडक आयोजनाकोले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो। योग्य उम्मेदवारले आजदेखि १५ दिनभित्र दरखास्त दिन पनि भनेको छ।

आवेदनका लागि आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव प्रमाण पत्रको प्रतिलिपि, फोटोसहित नेपाली फायलमा १० को टिकट टाँसेर सैनिक जंगी अड्डामा लिखित निवेदन दिन भनेको छ। यसरी निवेदन दिएकै आधारमा अनुभव र शैक्षिक योग्यता हेरेर छनोट गरिनेछ । यसका लागि कुनै परीक्षा नहुने सेनाले जनाएको छ ।

हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार