logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रियमाथी खतरा भए सेना हेरेर बस्दैन : प्रधानसेनापति थापा


  • राजनीति
  • मंगलबार, माघ १४ २०७६

प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अ’प्ठेरो पर्दा नेपाली सेना ल’ड्ने गरेको बताएका छन । रि’पुमर्दन ग’ण घोराहीमा नेपाली सेना सैनिक क’ल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन। “मुलुकको आस्था, भरोसा र एकताको प्रतीकका रुपमा नेपाली सेना रहेको छ”।

उनले भने  “देशलाई अ’प्ठेरो पर्दा, देशलाई अ’न्याय पर्दा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।” पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको एकीकृत नेपाल निर्माण गर्ने कार्य अहिले नेपाली सेनाले मुलुकको भूमि मि’चिँदा महत्व पूर्ण भूमि का नि’र्वाह गर्दै आएको बताए । उनले नेपाली सेनामा उ’त्साह, जोस, जाँगर, इ’मान्दारिता भएकै कारण विश्वमै प्र’शंसा गर्न ला’यक रहेकोसमेत उल्लेख गरे  ।

मुलुकको स्वा’धीनता र स’र्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकोसमेत उनको भनाइ छ । उनले नेपालीलाई ए’कता बद्ध बनाउन नेपाली सेनाको भूमिका म’हत्वपूर्ण रहने भन्दै सेनाको यो प’हिचानलाई जो’गाई राख्नुपर्ने समेत बताए । साथै नेपाली सेनाले पर्यटन प्र’र्वद्धनका लागि प’दमार्ग, ऐतिहासिक यु’द्ध स्थ’लको सं’रक्षण स’म्बद्र्धन, संस्कृति संरक्षण गर्ने कार्यसमेत गरिरहेको दावि गरे ।

नेपाली सेनाले अहिले सैनिक कल्यानकारिणी कोष मार्फत नेपाली सेनालाई आय आर्जनमुखी बनाउने कार्यसमेत गरेको छ । त्यस्तै नेपाली सेना तथा अवकाश प्राप्त नेपाली सेनाको शिक्षा, स्वास्थ्य, रोजगार, सीप विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।साविक राप्तीका दाङ, रोल्पा, सल्यान, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमबाट भूपू सै’निकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबै जिल्लाको सं’स्कार र प’हिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार