logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बिधार्थी नेतृ भण्डारी ७१ दिनपछि रिहा


  • राजनीति
  • मंगलबार, भाद्र ३१ २०७६

विप्लव निकट अखिल ( क्रान्तिकारी ) नवलपरासी जिल्ला अध्यक्ष सारदा भण्डारी ७१ दिन पछि रिहा भएकि छिन्।

संगठन काे कामकाे शिलशिलामा उनलाई नवलपरासी बाट गिरफ्तार गरि विभिन्न मुद्दा चलाइएको भएपनि  सर्बोच्च अदालतको आदेश मा ७१ दिन पछि रिहाई भएकि हुुुुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार