राजनीति
सरकार र मेडिकल कलेजबिच मध्य राति २ बुदे सहमति भएको छ । सहमति अनुसार बिधार्थीबाट लिइएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न मेडिकल कलेजहरु सहमत भएको सहमति सार्वजनिक भएको छ।
मेडिकल कलेजहरुकाे ज्याजति बिरुद्ध बिधार्थीहरु अनवरत रुपमा आन्दोलन गरे प्रहरी हस्तक्षेप कलेज संन्चालकका षड्यन्त्र चिरे र बिधार्थीहरु काे आन्दोलनकाे बलमा एउटा सहमति पनि भयाे ।
तर उक्त सहमति काे केही घन्टा नबित्दै चिकित्सा शिक्षा संघर्ष समितिका एक सदस्य तथा पछिल्लो समय निकै चर्चामा रहेकि चितवन मेडिकल कलेजकि छात्रा मान्यता थापाले उक्ति सहमति प्रति राेस प्रकट गरेकि छिन् ।
उनले मेडिकल माफिया बाट सरकार डराएकाे आराेप लगाइ ।
उनले सामाजिक सन्जाल फेसबुकमा शिक्षा मन्त्री गिरिराजमणी प्राेख्रेललाई सम्बाेधन गर्दै लेखेकि छन् । “आदरणीय शिक्षामन्त्री जि,
के 3rd r 4th वर्षमा पढ्ने विद्यार्थी तपाइँको होइन? के Mbbs र Bds बाहेको संकाय मेडिकल फिल्डको संकायनै होइन? के कोही आम जनताले 10 हजार मात्र चोर्यो भनेपनि आयोग गठन गरिन्छ र कारबाहि गर्ने की नगर्ने भनेर? सरकार नमान्ने माफिया माफियाबाट चल्ने सरकार हाम्रो सङ्घर्ष जारी छ।”
यस्ताे छ स्टाटस
हेर्नुस् सरकार र मेडिकल कलेज बिचकाे सहमति