राजनीति
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरणलाइ प्रहरीले माइतीघर बाट पक्राउ गरेको छ ।
केन्द्रीय सदस्य उषा किरण ‘आजाद’लाई माइतीघरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
विद्यार्थी नेता उषाकिरण आजादलाई माइतीघर मण्डलास्थित एक होटलबाट प्रहरीले पक्रेको हो । प्रतिबन्ध यता विप्लव नेकपा बिरुद्ध ओली सरकार व्यापक दमनमा उत्रिएको छ ।