logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु सार्वजनिक


  • राजनीति
  • बिहिबार, असोज २ २०७६

शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार