logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सिफारिस सम्बन्धि लाेकसेवा आयाेगकाे नयाँ सुचना, हेर्नुस्


  • राजनीति
  • सोमबार, फाल्गुन १९ २०७६

लाेक सेवा आयोगले भर्खरै सिफारिस सम्बन्धि महत्त्वपूर्ण सूचना निकालेको छ । आयोगको काठमाडौं कार्यालयले विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

आयोगले महिला, स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तह, सव– इञ्जिनियरि पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

यस्तै सोही कार्यालयको खुला, स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तह, सव– इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार