logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लाेकसेवा आयाेगले राेकेन विज्ञापन, अनलाइनबाट फारम भर्न सुचना जारी


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

विश्वब्यापी काेराेना भाइरसले संकट बढाएपछि अहिले बिश्वकाे ध्यान नै काेराेना बिरुद्ध काे लडाइमा केन्दित भएकाे छ ।

 

काेराेनाकाे चपेटामा बिश्वका करिव १९९ देश परिसकेका छन् । नेपाल मा अहिलेसम्म ५ जना काेराेनाकाे बिरामी भेटिएका छन् ।

काेराेना महामारी का कारण सरकारले देभमा लकडाउनकाेे घाेषणा गरेकाे छ । मानिसहरुकाे जीवन असामान्य अवस्था मा छ । देशभरका स्कुल कलेज सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द छन् ।

तर लाेकसेवा आयाेगले गत २०७६/११/१८ गतेकाे सुचना अनुसार गरिएको विज्ञापन स्थगित गरेकाे भएपनि आज पुन सुचना जारी गर्दै उक्त विज्ञापन अनलाइनबाट भर्न मिल्ने सुचना जारी गरेकाेे छ ।

हेर्नुस् सुचना

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार