logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सहिद तथा बेपत्ता परिवारलाइ बिप्लवकाे अभिनन्दन


  • न्युज डेस्क
  • आइतबार, फाल्गुन १९ २०७५

बिप्लव नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले  सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न सम्मान कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवारका परिवारलाई सहिद तथा बेपत्ता याैद्वा परिवारका अध्यक्ष तथा बरिस्ठ अधिवक्ता एकराज भण्डारी ले अभिनन्दन गरे।
अभिनन्दन गर्दै नेता भण्डारीले बिप्लवकाे नेतृत्वमा नेपाल मा एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनार्थ आन्दोलन भइरहेको ले सहिद तथा बेपत्ता याैद्वाहरुकाे सपना साकार हुने बताएका छन्। उनले नेकपा ले राष्ट्रियता तथा दलालहरुका बिरुद्ध बिप्लवमात्र सच्चा बाटोमा हिडिरहेकाे भन्दै उनलाई साथ दिन अपिल गरे।

कार्यक्रममा १२ जना सहिद तथा बेपत्ता योद्धा परिवारलाई अभिनन्दन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार