logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा इन्चार्जले भने : बलिदानी एक गौरव हो


  • राजनीति
  • बुधबार, फाल्गुन १४ २०७६

प्र’तिबन्धित वि’प्लव नेतृत्वको ने’कपाले देशभर आज ब’लिदान दि’वशकाे पहिलो दिन विभिन्न कार्यक्रम आ’याेजना गर्दै सम्पन्न गरेको छ ।

मा’ओवादी ज’नयुद्ध काे क्रममा २०५२फाल्गुन १४ गते अर्थात आज गाेरखाका १४ बर्षिय बालक दिल बहादुर रम्लेललाई प्र’हरीले गाे’लि हानि ह’त्या गरेको दिनलाई विप्ल’व नेकपाले ब’लिदान दिवश फाल्गुन १४ देखि २१ सम्म स’हिद सप्ता’हकाे रुपमा मनाउने निर्णय गरेको थियाे ।
यसै बिच ने’कपा पाल्पाले ब’लिदान दिवशका अबसरमा आज एक कार्यक्रम सम्पन्न गर्दै स’हिदका परिवारलाई सम्मा’न तथा अ’भिनन्दन गरेकाे छ।

ने’कपाका युवा नेता  पुर्ण बहादुर सिंहले अ’भिनन्दन कार्यक्रमलाई सम्बाेधन गर्दै स’हिदहरुकाे रगत र आदर्शकाे बाटोबाट आफुहरु बि’चलित नहुने प्र’तिबद्धता व्यक्त गरे । नेता सिंहले नेपाली क्रा’न्ति स’न्निकट रहेकाे भन्दै बिश्वबजारबाट अ’स्विकृत र ध्व’स्त भइसकेकाे संसदिय ब्यवस्थाका बि’रुद्ध अन्तिम र निर्णायक क्रा’न्तिकाे नेतृत्व नेकपाले गर्ने दावि गरे, उनले ब’लिदानप्रति निरासा हाेइन गाैरव गर्नुपर्नेमा जाेडदिए ।

कार्यक्रम नेपाल काे सभापतित्व मा सम्पन्न भयाे शरदा भडारी . लन्क राना र लिला सारू, स’हिद राजकुमार थापा को दाइ आकाश थाप. माया घलेको दादु मोहन घले. उमा बिकको बुहारी मनकुमारी सुनार. धर्ती दिसुवाको भाउजु नुना दिसुवा. सन्तोष बिकक बुवा समर बिक लगायत का ले स’हिद हरुकाे बाटोमा अविचलित हुन अपिल गरे ।

यस्तै कार्यक्रममा तानसेन स्थानीय युवा संगठनलाई भलिबल र नेट हस्तान्तरण गरेकाे बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार