राजनीति
काठमाडौं –
आज सोमबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी छ ।
अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले फरक प्रस्ताव राखेका थिए ।उनको फरक मत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ ।
बैठकमा दुवै प्रतिवेदन, पार्टीको तल्लो तहको एकीकरण र नेता गौतमले राखेको फरक प्रस्तावबारे पनि छलफल गरिने नेता देव गुरुङले जानकारी दिए ।विधानमा तीन-तीन महिनामा बस्ने भनिएको नेकपाको स्थायी कमिटी बैठक ५ महिनाभन्दा बढी अवधिमा शनिबार बसेको थियो ।
यसअघि असार २१ गते छोटो समयको लागि बैठक बसेको थियो ।तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भए पनि तल्ला कमिटीको एकता भइसकेको छैन
ताप्लेजुङ, – ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता सञ्चालन हुनेछन् ।
फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा शुरु भएको महोत्सवको दोस्रो दिन आज अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने र नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रर्दशनीसमेत प्रस्तुत भइरहेका छन् ।
मानाभरा, वाग्मा पोखरी, विश्वताप्लेजुङ, २ पुस (रासस) – ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता सञ्चालन हुनेछन् ।फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा शुरु भएको महोत्सवको दोस्रो दिन आज अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने र नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रर्दशनीसमेत प्रस्तुत भइरहेका छन् ।मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्बूहरुको शीर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रहरु पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल मानिए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा छन् । यिनै क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले समेत महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ ।ताप्लेजुङ, २ पुस (रासस) – ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता सञ्चालन हुनेछन् ।फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा शुरु भएको महोत्सवको दोस्रो दिन आज अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने र नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रर्दशनीसमेत प्रस्तुत भइरहेका छन् ।मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्बूहरुको शीर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रहरु पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल मानिए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा छन् । यिनै क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले समेत महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ ।