logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केपी ओली निर्वस्त्र भएर भाडामा चल्न थालेको सेनाका पुर्व रथी डा प्रेम सिंह बस्न्यातको भनाइ (भिडियो सहित)


  • राजनीति
  • मंगलबार, पुष ३ २०७५

नेपाली सेनाका पुर्व सहायक रथी तथा राजनीतिक बिश्लेषक डा प्रेम सिंह बस्न्यातले अहिलेका प्रधानमन्त्री ओली निरवस्त्र भएको तर्क गरेका छन । राजधानीको एक अनलाइन सग कुरा गर्दै । उनले यस्तो तर्क गरेका हुन । एकनाथ ढकालको कार्यकर्ता बनेर श्रीमती मुनको होली वाइन खान जाने भन्दा लज्जास्पद अरु हुन नसक्ने बताएकाछन ।

 

ओली एकनाथको टट्टू भएको भन्दै रोस प्रकट गरेका छन । भुइचालो पछि ओलीले देखाएको राष्ट्रियताको कारण आफुले पनि मत दिएको तर आज राजनीतिक वेइमानी गरेको प्रती आक्रोशित बनेका छन । उनले अबको केहि समयमा ओली पेन्डुलम हुने जिकिर गर्दै प्रचण्डले उनको सबै हैसियत खाइदिने धारणा व्यक्त गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार