logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

व्यापारिकस्थल न्यूरोडमा एक घरमा आगलागी


  • राजनीति
  • शुक्रबार, पुष ६ २०७५

आश तमु – म्याग्दीको मुख्य व्यापारिकस्थल न्यूरोडमा एक घरमा बिहान आगलागी भएको छ ।

आगलागीबाट न्यूरोडस्थित बिक्रम बिकको घरमा क्षती पुगेको छ। आज बिहान माथिल्लो तल्लाको किचनवाट लागेको त्यहाँका नमस्ते फोटो स्टुडियोका सञ्चालक कृष्ण पौडेलले बताउनु भयो।

बेनि नगरपालिकाको पाइप फुटेको दमकल ढिलै गरि भए पनि आएर स्थानिय जनसमुदायको पहल र नगरपालिकाको दमकल पुलिस र केही सेनाका मानिसहरुको पहलमा आगलागीबाट वरपरका अन्य ठौउ जल्न बाट बचेको नेपाल उद्योग वाणिज्य सङ्घ म्याग्दीका सदस्य एवं स्थानीयवासी गोपाल पौडेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार