राजनीति
अहिलेको दुनियाँमा सर्वाधिक अध्ययन खोजी र अनुशन्धानको आधार बनेको छ माक्र्सवाद । सर्बहारा वर्गको मुक्तिको पहिलो दर्शन बनेको माक्र्सवाद कम्युनिस्टहरुको लागी जति अनिवार्य आधार हो । अहिलेको बिश्व पुजीवाद समेत आफुलाइ जोगाउन माक्र्सवाद बाट ठुलो ज्ञान ग्रहण गरेको छ ।
कम्युनिस्टहरुले निरन्तर भन्दै बोल्दै आएको माक्र्सवादका केहि आधारहरु छन । जसलाइ बुझ्नु र मनन गर्नु अनिवार्य हुन्छ ।
माक्सबादका अाधारभुत दृष्टिकोण
१.सर्बहारा दृष्टिकोण
२.बर्गसंघर्ष
३.हिंसात्मक क्रान्ति (बल प्रयाेग)
४.सर्बहारा अधिनायकत्व
५.पार्टी नेतृत्व
६.जनबादी केन्द्रीयता
७.सर्बहारा अन्तर्राष्ट्रियताबाद