logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनमुक्ति सेनाले सेन्ट्रीमा प्रयोग गर्ने शब्दहरु यस्ता थिए


  • राजनीति
  • आइतबार, पुष ८ २०७५

मुलुकको राजनीतिमाअद्धितिय परिघटना १० वर्षको जनयुद्ध हो । नेकपा(माओवादी) ले छापामार युद्ध कलामा केहि नबिनता हरु बिकास गरेको थियो । युद्धको बेलामा सेल्टरमा बस्दा होस या मुभ गर्दा होस दुश्मनको पोजिसन र सुचना  लिन सेन्ट्री बस्ने कार्य हुन्थ्यो । जसमा केहि शब्द र बुझाइहरु स्थापित गरेको घिउओ

सेन्ट्रीका लागि अाधार शब्द
T: time समय : सेन्ट्री नियुक्त गर्ने र छुट्टीकाे समय
E: enemy दुश्मन : दुश्मनकाे बारेमा अन्तिम सुचना लिने
G: ground स्थान : दुश्मनलाई राम्रोसँग देख्न सकिने सुरक्षित स्थान
O: own troops स्वयम् सेना : अाफ्नाे अासपास सेन्ट्री पाेष्टकाे स्थिति
L: land mark भुचिन्ह : अासपास वा निकटवर्ति क्षेत्रकाे भुचिन्ह
A: action कार्वाही : कुनै ब्याक्ति अाएमा गरिने कार्वाही
P: patrol गस्ती : अाफ्नाे नजिक गस्ती अाउदै वा जादै गरेकाे जानकारी
P: password पासशब्द : अाफ्नाे गस्ती अाउनेले प्रयाेग गर्ने वा अाफ्नै युनिट भित्रकाे पास तथा काेड शब्द
S: signal संकेत : अाक्रमणकाे बेला वा दुश्मन अाएकाे बारे अरु ग्रुपलाइ जानकारी दिने संकेत

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार