logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओका पालामा चिनमा ८ वटा पार्टी थिए ,कम्युनिस्ट कसरी एक दलिय हुन ?


  • राजनीति
  • आइतबार, पुष ८ २०७५

कम्युनिस्टलाई तानाशाही र कम्युनिस्ट ब्यबस्थालाई एक दलिय ब्यबस्था भनेर प्रचार गरिदैछ।तर इतिहासमा त्यस्तो थिएन र वर्तमानमा पनि हुने छैन।संयुक्त माेर्चाकाे अबधारणालाइ ब्यबहारमै कार्यरुप दिनका लागि तत्कालीन चिनियाँ कम्युनिस्ट सत्ताले ८वटा प्रजातान्त्रिक पार्टीहरुलाइ अाफ्ना गतिविधि निर्णय संचालन गर्न दिएकाे थियाे।तर ती पार्टीहरुकाे अाकार संख्या झिनाे थियो र जनतामा पनि खास्सै प्रभाव थिएन।”सयाै फुलहरु फुल्न देउ”भन्ने मान्यता राख्ने माअाेकालिन चिनमा निम्न पार्टीहरु अस्तित्वमा थिए।
१.चिन डेमोक्रेटिक लिग
२.काेमिन्ताङ क्रान्ति कमिटी
३.ताइवान डेमोक्रेटिक लिग
४.चाइना डेमोक्रेटिक नेशनल कन्जरभेसन एसाेसियसन
५.चाइना एसाेसियसन फर प्राेमाेटिङ डेमोक्रेसी
६.चिउ सान साेसाइटी
७.चाइना चि कुङ टाङ
८.चाइनिज पिजन्स एण्ड वर्कस डेमोक्रेयाटिक पार्टी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार