राजनीति
A Nepalese former Maoist combatant hold the Nepalese flag as he walk in front on a guard of honor during a special function at the Shaktikhor cantonment site, Chitwan some 170 km south of Kathmandu on January 22, 2011. Nepal's Maoists formally relinquished control of their People's Liberation Army, more than four years after ending a bloody insurgency.The leader of the former guerrillas, now the main opposition party, handed control of 19,000 soldiers confined to cantonments around Nepal since the war ended in 2006 to a cross-party committee set up to decide their fate. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)
प्रारम्भिक सैन्यशक्ति “लडाकु दल” र अाधुनिक हतियार काे नाममा एक “हाेलटाइमर राइफल”काे सहयाेगमा थालियका फाैजि हमलाहरुले नेपाल मा माअाेबादी जनयुद्धले सफलता चुम्न सफल रहयाे। काभ्रेका सुद्खाेर दाैलत बिक्रम बिस्ट र जाजरकोट का दिपबाहदुर सिहमाथि उनिहरुकाे घरमा रहेका किसानका नामका जालि तमसुक च्यातेर साथै गाेरखामा साना किसान बैक कब्जा लगायत हजाराै कार्बाहि एकसाथ थालनि गर्याे।
२०५२फागुन १गते का फाैजी हमलाहरु बारे २०५८भदाैमा सम्पन्न जनमुक्ति सेनाकाे प्रथम राष्ट्रिय भेलाबाट पारित प्रतपवेदनमा भनियकाे छ “राज्यसत्ता बाहेक सबै कुरा भ्रम हाे”भन्ने मालेमाबादी प्रस्तावनालाइ दर्हाे सग अात्मासाथ गर्दै राज्यसत्ता बन्दुकको नालमा टिकेकाे हुन्छ त्यसलाई पल्टाउन बन्दुक नै उठाउनु पर्छ।सत्ता प्राप्तिकाे संघर्षमा “सेना नभएकाे जनतासग अाफ्नाे भन्नू केही पनि हुन्न”र इतिहास का निर्माता जनता हुन भन्ने मुल प्रस्तावनामाथी बिस्वासका साथ जनतामा भर पर्ने”सहि राजनीति कार्यदिशाले सबथोक काे निर्धारण गर्छ”भन्ने सैद्धान्तिक मान्यताका साथ सिमित श्राेतसाधन सहित हतियारबिहिन जनताका “लडाकु दस्ता”ले नाेकरशाहीयन्त्र का प्रतिककाे रुपमा राेल्पाकाे हाेलेरी,रुकुम काे राडी र सिन्धुलीको सिन्धुलिगढी प्रहरी चाैकिमाथी एकसाथ धावा बाेल्याे”।
ऐतिहासिक हाेलेरी कार्बाहिबारे उपराष्टपति तथा जनमुक्ति सेनाका पुर्व कमान्डर हाेलेरी अाक्रमणका कमान्ड नन्दकिशोर पुन पासाङ अाफ्नाे अनुभुतिमा लेख्छन “टिम दुई भागमा बाडिएका थिए,एउटा म र अर्को अनन्त काे नेतृत्वमा थियाे।अनन्त काे टिमले “पुलिसहरु सुत्ने उपल्लाे तलामा सुटुक्कै साङ्लो लगाइ थुन्ने”र मेरो कमाण्डमा रहेकाे टिमले “भान्सामा भात खादै गरेका पुलिसहरुमाथि अाक्रमण गर्ने” याेजना बनाइएकाे थियाे।तर पुलिसहरु सबेरै खाना खाइ उपल्लाे तलामा गइसकेकाले भान्साकाेठा मै हमला गर्ने हाम्रो याेजना मेल खायन।तर पनि भान्सा काेठामा भएकाे जिलेटिन लजिस्टीकहरु कब्जा गर्दै अागाे लगाइयाे र फाइरिङग सुरु गरियाे उनिहरु बचाउ बचाउ…भन्दै रुन कराउन थाले यता बैंकतिर हल्ला खल्ला हुदैथियाे।त्यतै फर्कायर बन्दुम पड्कायपछि हल्ला सान्त भयाे।”सुतलि बम हान्ने अागाे लगाउने बन्दुक पडकाउने”काम रातभर नै भयाे।तर पुलिसहरुलाइ बाहिर निकाल्न नसकेपछि त्यहा भएकाे लजिस्टीक र जिलेटिन लियर हामी रिटिड भयाै”।यस्तै सिन्धुलिगढीमा सहभागी एक सदस्य तथा जनमुक्ति सेनाकाे डिभिजन सहकमान्डर प्रमाेद लेख्छन “चाैकिलाइ पुर्णरुपले घेरा हालिसकेपछि अात्मासमर्पण गर्न कासन गर्दै सबैभन्दा पहिले “सुतलि बम र सिसी बम”पड्कायाै,चाैकिमा हवल्दार काे कमान्ड मा ६जना प्रहरी बस्दाे रहेछन हामिले चाैकि कव्जामा लिदा ३जना मात्र प्रहरी त्यहा रहेका थिए ३जना त्यहि दिन सिन्धुलि सदरमुकाम गएका रहेछन चाैकिमा खास्सै युद्ध सामाग्री रहेनछ”।
यी ऐतिहासिक कार्वाही बारे पुर्व जनमुक्ति सेना कमान्ड तथा हाल नेकपाका केन्द्रीय सदस्य उदय बहादुर चलाउने दिपक लेख्छन “थालनी का यी ३टै कार्वाही काे समान बिशेषता के रहयाे भने कुनैपनि स्थानमा माअाेबादी लडाकु र प्रहरी बिच कुनै मानबिय क्षेति भयन,यसाे नहुनुमा पहिला माअाेबादी पार्टी काे “सकभर मानविय क्षेति नगर्ने”नीति र दाेर्साे दुबैपक्ष युद्ध कलामा खारियका थिएनन् ।हाेलेरी कब्जा नभएपनि राडी र सिन्धुलीगढी का प्रहरीहरसलाइ कब्जा गरिसकेपछि माअाेबादी लडाकुहरुले पार्टीको नितिअनुरुप सम्झाइ बुझाइ छाेडिदिएका थिए”
ती कार्बाहिहरु सबैभन्दा अग्रपंक्तिमा छन यसले नेकपा माअाेबादीकाे राजनीति उदेश्यलाई स्थापित गर्याे।माअाेबादी शक्तिलाई पुरानाे सत्ता र शक्ति बिरुद्ध फाैजि राजनीति रुपले समानन्तर सत्ता काे जगमा खडा गरिदियाे”।
स्मरण हाेस यी प्रारम्भिक हमलामा दुबै तर्फ कुनै मानविय क्षति भने भएन।