राजनीति
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा अाेलि लाई १५ दिनभित्र जनअदालत राेल्पामा उपस्थित हुन पुर्जी जारी गरेकाे छ। अाेलि बिरुद्ध गत फागुन ६ गते बिराटनगर भएकाे युवाकाे सम्मेलनमा अनावश्यक हस्क्षेप गरेकाे नेताहरु हेमन्त प्रकाश अाेलि लगायत गिरफ्तार गरेकाे र गएकाे चैत्र ५ गते काेसि ब्युराेका इन्चार्ज किरण लगायत थुप्रै नेताहरुलाइ बिनाकारण गिरफ्तार गरि थुनामा राखेकाे ले अाबश्यक जवाफ सहित उपस्थित हुन निर्देशन गरेकाे जनअदालत प्रबक्ता द्दारा जारी बिज्ञप्तीमा भनिएकाे छ।
