logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सयौं पुरुषसँग शारीरिक सम्बन्ध राख्ने यी रानी

  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

प्राचीन मिश्रकी रानी क्लियोपेट्रा । उनले ईशापूर्व ५१ देखि ३१ सम्म मिश्रमा शासन गरेकी थिइन् । उनी त्यसबेला विश्वकी सबैभन्दा धनी तथा सुन्दर महिना मानिन्थिन् । साथै उनी इतिहासकी सबैभन्दा रहस्यमय महिलाको रुपमा पनि चिनिन्छिन् ।

क्लियोपेट्रा यति सुन्दर थिइन् कि उनले विभिन्न राजाहरु तथा सैनिकहरुलाई आफ्नो सुन्दरताको वशमा फसाएर काम लिन्थिन् । उनले सयौं पुरुषसँग शारीरिक सम्बन्ध राखेको बताइन्छ । उनी विश्वका ५ भाषाकी ज्ञाता पनि थिइन् ।

यो पनि हेर्नुस :

रोग लुकाएर बसेका महिलाको खोजी

ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ ।

रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार