logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अर्धनग्न अवस्थामा फेला परिन् क्याट्रिना, भाइरल भिडियो हेर्नुहोस्


  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

काठमाडौं –  बलिउड अभिनेत्री कट्रिना कैफ हाल इंल्याण्डमा विदा मनाउने क्रममा कट्रिना आफ्नी बहिनीसँग समुद्रमा मस्ती गरेको भिडियो सार्वजनिक भएको छ ।

कट्रिनाले इन्स्टाग्राममा दिदीबहिनीले समुद्रमा पानीमा रमाइलो गरिरहेको भिडियो शेयर गरेकी छिन् । उनले चिसोमा बहिनीहरुसँग जीरो डिग्री सेन्टिग्रेड तापक्रममा पानीमा पसेको लेखेकी छिन् । भिडियोमा पानीमा पस्नासाथ उनीहरुले आत्तिएर चिच्याउँछन् ।

भिडियो शेयर गर्दै कट्रिनाले लेखेकी छिन् ‘नयाँ वर्षको पहिलो दिनको बधाइ । लोकेशन इङलिश च्यानल जीरो डिग्री, नयाँ वर्षको लागि सबक । गर्मीको महिनामा समुद्रमा पौडी खेल्न राम्रो हुन्छ । ठूलाको कुरा मानौं । अरुको ईष्र्या नगरौं सबैको आफ्नो संघर्ष हुन्छ ।’

https://youtu.be/4_LCwki6oVs

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार