logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वाइडवडी काण्ड – वायुसेवाका महाप्रबन्धक कंसाकारलाई कालोमोसो


  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

आश तमु- बहुचर्चित काण्ड वाइडबडीका दोषी भनिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।

वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार