राजनीति
पछिल्लो नेपाली मिडिया र समाजिक संजालमा केहि ब्यक्तिहरु असाध्यै चर्चामा रहेकाछन । चर्चित युवा नेता तथा मन्त्री देखी ठुला संचारकर्मी, र धार्मिक गुरु सम्म जस जसको चर्चा भएको छ एउटा सयोग हरेकको नाम नेपाली अक्षर ‘र’ अङ्ग्रेजी अक्षर ‘R’ बाट उठेको देखिन्छ । अहिले सामाजिक संजालमा यसलाइ एउटा मजाकको रुपमा चित्रित गरिएको भएता पनि यो सयोग रोचक नै रहेको छ ।
बजारमा चर्चा भएका व्यक्तिहरु, सबैको नाम “र” बाट नै सुरु हुने ! संयोग
१ रबिन्द्र अधिकारी (वाइडवडी काण्ड)
२ रबी लामिछाने (श्रीमती काण्ड)
३ रेशम चौधरी (सपथ,टिकापुर काण्ड)
४ राम बहादुर बम्जन (हत्या र वलात्कार काण्ड) ५.रबिन्द्र मिश्र (पार्टी बिवाद)