राजनीति
पश्चिमी वायुको प्रभावले सोमबार पोखरा लगाएत देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे हो।
सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।
यस्तै मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको केही भागमा हिमपात भएको छ। आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको स्थानीयले बताएका छन्।