logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लव नेतृत्वको नेकपाका दुई बिद्यार्थी नेता गिरफ्तार


  • आश तमु
  • बिहिबार, पुष २६ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय नेताहरु गिरफ्तार भएका छन ।  क्रान्तिकारी सिटिइभिटी इन्चार्ज हर्क बिक र उपत्यका जिल्ला अध्यक्ष प्रज्ज्वल शाही गिरफ्तार भएका छन ।

उनिहरुलाइ ललितपुरको सानेपा बाट गिरफ्तार गरिएको बिद्यार्थी संगठनले जनाएको छ । तर के कति कारण भन्ने केहि खुलाइएको छैन । उनिहरु दुवै सगठनका केन्द्रिय नेता हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार