माअाेबादी जनयुद्धकाे सुरुवात प्रबिधि हिसाबले निकै कमजोर, युद्ध कला र शैन्य दक्षताकाे अभावमा सुरुवात भयाे। “राजनीति कार्यदिशा सहि हुनुले सबथोक काे निधाे हुन्छ” यहि माअाेबादी मान्यताका अाधारमा “एउटा हाेलटाइमर राइफल”ले जनयुद्ध फाैजी कार्वाही काे थालनि गर्याे।
तर माअाेबादीले विभिन्न युद्धकलाकाे अभ्यास र निपुर्णता मैदानमा नै हासिल गर्दै अाफुलाइ तत्कालीन शाही सेनाकाे बिकल्पकाे रुपमा जनसेनाकाे सबै हिसावले बिकास गर्याे।
ती शैन्य प्रबिधि मा बिकास गरियका घरेलु कलाका रुपमा सुतली बम देखि अत्याधुनिक हतियार एसएलअार अाफ्नै जनशक्ति मा निर्माण गर्न सफल रहयाे।
यसक्रममा २०५४ माघ १६ गते पहिलाे पटक स्वनिर्माणमा एम्बुसकाे सफल कार्वाही गर्याे। क्युबाङ रुकुम मा जनयुद्धको इतिहासमै पहिलाे पटक एम्बुसकाे तरिकाले हतियार कब्जा गर्न सफल भयाे। अाक्रमणकाे सुरुमा प्रहरी काे पैदल गस्ती माथी माइन बिस्पाेट भयाे, भरुवा बन्दुक र सुतली बमले अाक्रमणलाइ थप मद्दत सहित कार्बाहि सम्पन्न भयाे। उक्त अाक्रमणमा १ जना प्रहरी मारिय। भने पहिलाे सफल एम्बुस अाक्रमण बाट १ थान थ्रि नट थ्रि राइफल सहित पचास गाेली कब्जा भयाे।