राजनीति
काठमाडौँ- स्यारोन श्रेष्ठ चलचित्र ‘सायद २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका। उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्।

सानैदेखि ग्ल्यामर र मोडलिङमा रुचि राख्ने स्यारोन श्रेष्ठ एकाएक चर्चामा आइन् जब आफ्नो डेब्यु प्रोड्युसर सुनिल रावलमाथि यौन उत्पीडनको आरोप लगाइन।
सुनिल रावल माथि यस्तो आरोप उनले पत्रकार सम्मेलन नै आयोजना गरेरलगाएकी थिइन्।

नायिका स्यारोन श्रेष्ठलाई यदि तपाईंले सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर पक्कै पनि देख्नुभएको छ। नायिका स्यारोन श्रेष्ठले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

चलचित्रमा कदम राख्नु पहिले उनि एक सफल मोडेल थिइन ।२८ अगस्त् १९९७, काठमाण्डौमा जन्म भएको हो। उन्को बाल्याकाल र सम्पुर्ण शिक्षा काठ्मान्डौ मा नै भएको हो।
चचित्रमा आऊनु भन्दा पहिला स्यारोन मोडलिङको क्षेत्र मा निकै चर्चित र ब्यस्त थिएन। मोदलिङ क्षेत्र मा राम्रो गर्दा गर्दै उनि चलचित्र क्षेत्रमा आउन पुगेकी हुन्।

स्यारोन जब बिधालयमा पढ्दै थिइन त्येति खेर उनले मिस टिन २०१३ मा जित हासिल गरेकी थिइन।
