राजनीति
काठमाडौं- अभिनेत्री नेहा पेंडसेले आफ्ना बोल्ड तस्विर सार्वजनिक गरेकी छिन् ।बिग बोस सीजन १२ मा आफ्नो क्यारियर सुरु गरेकी पेंडसेले बोल्ड तस्विरका कारण बेला बेलामा चर्चामा आउने गरेकी छिन

।ुनलेले १२ केजी तौज घटाएको दावी गर्दै फेरी बोल्ड तस्विर सार्वजनिक गरेकी छिन् । १२ केजी तौज घटेपछि आफु पूर्णतया फिट भएको बताएकी छिन् ।
यी तस्वीरमा म जो हु ति सवै तौल घटेपछिका हुन् । मैले १२ केजी तौल घटाइसकेकी छु, उनले लेखेकी छिन्, म जुनसुकै साइजमा भएपनि कम्पिलिमेन्ट मिलेको छ, मलाई यसमै खुसी छ ।

उनले आफ्नो स्वास्थ्य समस्याबाट छुटकारा पाएको बताउँदै आफ्नो स्वाथ्यमा ध्यान राख्ने फेनहरुलाई आग्रह गरेकी छिन् । उनी फिल्मा भन्दा बढि टेलिभिजन सिरियलमा नजर आउने गरेकी छिन् । द कपिल शर्मा शो मा पनि देखा परेकी थिइन । आफ्नो तौल बढेपछि उनले पोल डान्स गरेकी थिइन । पोल डान्सबाट आफ्नो तौल घटेको उनी बताउँछिन् ।
द कपिल शर्मा शो मा फर्किए डा. महसुर गुलाटी
फेरी चर्चिह हास्य कलाकार सुनिल ग्रोवर भारतीय चर्चित कमेडी द कपिल शर्मा शो मा आउने भएका छन् । अस्ट्रेलियाबाट फर्किदा जहाजमै कपिल र सुनीलबीच एक बर्षअघि झगडा परेको थियो । झगडा परेपछि सुनीलले शो छोडेका थिए । लामो समय दुई कलाबारबीच बोलचाल पनि भएको थिएन ।
एक बर्ष बन्द भएपछि फेरी कपिल शर्मा शो आएको छ । शो कृष्णा जस्ता कलाकार पनि छन् । तरपनि कपिललाई सुनिलको कमी महसुस भइरहेको थियो । हालै कपिलले अप्रत्यक्षरुपमा उनी शोमा आउन लागेको बताएका छन् । सूनिल शो मा आउने भएपछि दर्शकहरुमा थप उत्सुकता जागेको छ ।
कपिल शर्मा शो मा डा। गुलाटीका रुपमा देखा पर्दै आएका सुनील निकै जोशिला कलाकार हुन् । उनले कपिल शर्मा शो दुई पटक छोडि सकेका छन् भने दुई पटक नै उनी फेरी शो मा जोडिएका छन् । कपिल र सुनिलको जोडी भारतीय हास्य टेलिशंखलामा नम्वर १ पोजिशनमा छन् । उनीहरु एक अर्काका पुरक छन् । कपिल बिना सुनील र सुनील बिना कपिल अधुरा जस्तै हुने गरेका छन् ।एजेन्सी