logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बादर समात्न ५ लाख बजेट


  • पत्रपत्रिका
  • शनिबार, माघ १२ २०७५

त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चाेक ले बाँदर नियन्त्र गर्न ५ लाख बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियाैँ,’ उनले भने, ‘तीन वटा कुकुर राखेर खेद्दा पनि केही लागेन ।’ उनी मात्र होइन, गापाका कृषकहरुले स्थानीय सरकारलाई गुहारेपछि बजेट छुट्टाएको हो । याे समाचार आजकाे कान्तिपुरमा लेखेका छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार