logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माघ २१ गते काङ्रेसको देशव्यापी रुपमा विरोध प्रदर्शन


  • राजनीति
  • आइतबार, माघ १३ २०७५

g]kfnL sfFu|];sf] kl5Nnf] cj:yfaf/] g]sfsf g]tf 8f gf/fo0f v8sfsf] ;+of]hsTjdf g]kfnL sfFu|];sf k"/fgf g]tfx?;Fusf] 5nkmndf ;xefuL x'b} g]sf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n dxfdGqL 8f z+;fs sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आगामी माघ २१ गते सरकारका निर्णय र काम कारवाहीको विरोधमा देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकपछि चिकित्सा शिक्षा विधेयक, संबैधानिक परिषदले गरेका नियुक्तिलगायतका विषय सच्चाउन माग गर्दै आइतबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

‘सरकारका जनविरोधी कामकारवाही र निर्णय विरुद्ध माघ २१ गते केन्द्रको निर्देशनमा ७७ वटै जिल्लामा विरोध पदर्शन गर्ने निर्ण भएको छ’ प्रवक्ता शर्माको भनाई छ । त्यस्तै अर्को बैठक सोमबार बस्ने छ ।
सोमबारको बैठकले नेविसंघ, र पार्टी विधानबारे छलफल गर्ने काँग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार