logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सुन्दै अनौठो,जहाँ छोरीलाई जीवन साथी रोज्न यौन सम्पर्क गर्न लगाइन्छ


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

एजेन्सी – सुन्दै अनौठो लाग्छ । तर वास्तविकता यही हो | कम्बोडियामा छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले नै अनुमति दिन्छन् ।

कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा रहेको हो ।छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता दिइन्छ ।

किशोरावस्थाबाटै छोरीहरुले त्यस्तो स्वतन्त्रता प्राप्त गर्दछन् र आफन्तले बनाइदिएको प्रेम झुपडीमा धेरै भन्दा धेरै युवकहरुसँग प्रेम तथा सहवास गरी आफ्नो लागि उपयुक्त जिवनसाथी छनोट गर्दछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार