logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जनयुद्धमा जिवन साथी गुमाएर पनि एकीकृत क्रान्तिको फौजमा लामवद्ध नेताहरु


  • अखिल बिश्वकर्मा
  • सोमबार, माघ १४ २०७५

सलाम तिमिलाइ ..सहिद तिम्रो सपना बाकी छ पुरा गर्नलाइ…..  

यो गित सुन्ने वित्तिकै धेरैका आखाका रसाउछन । यो गित जनयुद्धका सहिद र  उनका सपना अनि भोगाइको एउटा कथा समेटिएको गित हो ।

जनयुद्ध एउटा भीषण संघर्ष थियो । जसले नेपाली जनतालाइ जागृत मात्र गरेन दुइ सय चालिस वर्ष पुरानो सामन्तवादको समेत अन्त्य गरेको थियो । जनयुद्धमा हजारौं सहिद भए , लाखौं लामवद्ध भए भने हजारौंको संख्यामा बेपत्ता , घाइते र अपांग बने ।

जनयुद्धको जग निकै महान छ किनकि यसको उचाइको गर्भमा हजारौं आमाको काख रित्तो भएको छ , सयौं योद्धाको जिवन साथी गुमेकाछन । कैयौंले अभिभावकको अनुहार समेत चिन्न पाएनन् । यस्तै त्याग ,समर्पण र वलिदानीको किर्तिमानीको अर्को नाम हो जनयुद्ध ।

१० वर्षे जनयुद्धमा जिनवसाथी गुमाएर पनि अबिचलित आन्दोलनमा धेरै योद्धाहरु छन । कति निरास जस्ता भएकाछन भने कतिपयले क्रान्ति पुरा भएको बुझाइ सहित सत्ताको नजिकै जस्तै छन । तर कतिपय यस्ता योद्धाहरु छन ति महान सहिदको सपनाले सार्थकता नपाएकोले पुरा गर्ने प्रतिवद्धता सहित नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाको एकीकृत जनक्रान्तिमा सहभागी छन । ति अविरल क्रान्तिमा लाग्ने योद्धाहरु बारे थाह पाउन जरुरी छ । यहा सबैलाई समेट्न सकिएको छैन । तर सत्ता बाहिर अर्थात जनयुद्ध माथि धोका भएको बुझाइ सहित आन्दोलनमा नेतृत्व पन्त्तीमा रहेर लागिरहनु भएका  केहि नेताहरुको बारेमा सम्क्षिप्त जानकारी उल्लेख गरिएको छ ।
१. उमा भुजेल ( शिलु )पोलिट्ब्युरो सदस्य

जिवन साथी भिमसेन पोखरेल


२. गुणराज लाेहाेनि  केन्द्रीय सदस्य नेपाल कम्युनिस्ट पार्टी
जिवनसाथी उर्मिला लाेहनी                                    बिबाह २०४७/१/१४
शाहदत्त २०५९/५/३

३. खुमा सुवेदी   नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा अध्यक्ष सहिद परिवार समाज
जिवनसाथी : नन्द नेउपाने २०५५/बैसाख २०गते

४. साबित्रा दुरा (आस्था)   केन्द्रीय सदस्य तथा गण्डक ब्युराे इन्चार्ज

जिवनसाथी  :  पुर्ण पौडेल तत्कालीन महासचिव अखिल (क्रान्तिकारी)

५. सम्झना घर्ती असिना नेकपा केन्द्रिय सदस्य

जिवन साथी    ज्वार

६. सरला रेग्मी   पुर्व केन्द्रीय सदस्य तथा सल्लाह पुर्व सभासद नेपाल कम्युनिस्ट पार्टी
जिवनसाथी
जिवनसाथी सहिद   प्रति समर्पित (लालबिधवा)प्रकाशन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार