logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवकाे उद्योग वाणिज्य महासङ्घमा नयाँ नेतृत्व


  • न्युज डेस्क
  • बुधबार, माघ १६ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन उद्योग वाणिज्य महासङ्घ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ ।

नेकपाका पोलिटब्युरो सदस्य तथा जनवर्गीय सङ्गठनका इन्चार्ज मोहन कार्की ‘जीवन्त’ र चितवन इन्चार्ज लालबहादुर बिसी लगायतका नेताहरू काे उपस्थितीमा समपन्न सम्मेलन ले श्रीकृष्ण बस्नेतको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार