logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केपी सरकारले कस्लाइ बाड्याे ६ कराेड ३० ?


  • पत्रपत्रिका
  • शुक्रबार, माघ १८ २०७५

केपी शर्मा ओली नेतृत्व सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको भएपनि आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो । सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् ।

अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिना मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले एक करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध  गराएको पाइएको छ । मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन । यो समाचार आजको नागरिक पत्रिकाले लेखेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार