राजनीति
प्रदेश पाँचको शुक्रबार बसको प्रदेससभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विरोधले स्थगित भएको छ।
सरकारले डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्न र निर्मला हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न माग गार्द्दाइ बैठकको सुरूमै नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखेरेलले बोले ।
उनले आजको बैठक चल्न नदिने भनेलगत्तै कांग्रेसका सांसदहरू कुर्सीबाट उठेर अबरोध गरेका थिए। कांग्रेस अबरोधपछि सभामुख पूर्णबहादुर घर्तिले आगामी २२ गते दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराएका थिए।