logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेकपा केन्द्रिय नेता संदेश पौडेललाइ पितृशोक


  • राजनीति
  • शनिबार, माघ १९ २०७५

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल लाइ पितृशोक परेको छ । नेता पौडेलका बुवा भवानी पौडेलको ७० वर्षको उमेरमा आज दिउँसो चितवनमा नै निधन भएको हो । उहा क्यान्सर रोग बाट पिडित हुनुहुन्थ्यो ।भवानी पौडेल  लामो समय देखी कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो भने सामाजिक रुपमा एक प्रतिष्ठित अभियान्ताको रुपमा स्थापित हुनुहुन्थ्यो ।

नेकपाको अभियान -२ मा गुल्मी-अर्घाखाँचीको अभियान टोलीको कमान्ड गरिरहेका संदेश पौडेलका पिताको असामयिक निधन प्रती अभियान टोलीको तर्फ बाट नेकपा गुल्मीका इन्चार्ज पुर्ण बहादुर सिंहले भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार